FAQs Complain Problems

सूचना तथा समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्वन्धमा

र्इ-पुस्तकालय सामाग्री खरीद सम्वन्धी शिलवन्दी दरभाउ अाव्हानको सूचना (वेद वेदाङ्ग)

रैनादेवी छहरा गा.पा द्वारा अायोजित प्रथम अध्यक्ष कप भलिवल प्रतियोगीता सम्पन्न भयाे। उत्त प्रतियाेगिता कुल ८ वटा वडाका सहभागी टिम मध्ये प्रथम, दितिय ,तृतीय र सान्त्वना क्रमश : वडा न. १ , वडा नं ३ , वडा नं. २ र वडा नं ५ भएका थिए ।

रैनादेवी छहरा गा.पा.को सहयोमा तथा सि.वि.अार. पाल्पाको अायोजनामा अपाङ्गता परिचय-पत्र वितरण कार्यविधि पहिचान र लेखाजोखा सम्वन्धी तालिम सम्पन्न

सुचना (कम्पयुटर अाधारभुत तालिम)

विज्ञान प्रयाेगशाला सामग्री खरिद सम्वन्धि शिलबन्दी दरभाउपत्र अाव्हानको सूचना

रैनादेवी छहरा गा.पा. मा समायोजन भएर अाउनुभएका नया कर्मचारीहरूलार्इ स्वागत गर्दै

रैनादेवी छहरा गा.पा द्वारा अायोजित स्टेज उद्घोषण तथा अाधारभूत पत्रकारिता तालिम सम्पन्न, उत्त कार्यक्रमका सहभागीहरूलार्इ प्रमाण पत्र प्रदान

रैनादेवी छहरा गा.पा द्वारा अायोजित स्टेज उद्घोषण तथा अाधारभूत पत्रकारिता तालिम उद्घाटन

सुचना ( कृतिम गर्भाधान)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//