FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गा.पा द्वारा अा.व. ०७५।७६ काे स्विकृत कार्यक्रम अनुसार हाते ट्रयाकटर वितरण कायक्रम अन्तर्गत कृषि विकास शाखा द्वारा ५० प्रतिशत अनुदान मुल्यमा वितरण गर्दै प्र.प्र.अ . ज्ञानुराम पन्थी र कृषि संयाेजक ददिराम गाैतम

रैनादेवी छहरा वडा नं ५ मा रहेकाे खेल मैदान (कटाैजे पानी) सर्वे गर्दाै

सुचना (च्यापकटर अनुदान)

मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम (CMRDP) कार्यक्रम सिफारिस तथा कार्यान्यन समिति वैठक सम्पन्न

सुचना (पशुपालन फर्म कृषिकलार्इ पुरस्कार)

Letter of Intent (Bhalukhan kusenechaur 5 no wada bhawan Rcc mototable road construction)

कार्यादेश दिएकाे वारे (जस्ता पाता खरिद)।

Agreement form (CGI sheet)

Letter of Acceptance (cgi sheets)

सुचना (फर्म निमार्ण अनुदान)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//