FAQs Complain Problems

सूचना तथा समाचार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम गर्न इच्छुक सार्वजनिक विद्यालयहरुलाई परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत कागतीको विरुवा वितरणको लागि माग संकलन गर्ने सम्बन्धमा सूचना

कार्यक्रममा उपस्थिति सम्बन्धमा सूचना

कार्यक्रममा सहभागिता सम्बन्धमा सूचना

नि:शुल्क स्वास्थ्य बिमाको लागि लाभग्राही छनौट गरि पठाइदिने सम्बन्धमा सूचना

नतिजा प्रकाशन सम्बन्धि सूचना

उत्तरपुस्तिका परिक्षण गर्ने सूचना

विधुतीय खरिद प्रणाली सम्वन्धी जरूरी सूचना ।

म्याद थप सम्बन्धी सूचना

केन्द्राध्यक्षाको अभिमुखिकरण सम्वन्धमा ।

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//