FAQs Complain Problems

सूचना तथा समाचार

कुरिलो खेती नर्सरी उत्पादन सम्बन्धि एक दिने तालिम सम्पन्न

महिला जनप्रतिनिधिहरुको लागि ५ दिने उद्घोषण तालिम सुरु

आवश्यक व्यवस्था मिलाउने सम्बन्धमा वडा कार्यालयहरुलाई सूचना

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना

वि.नं. १५-०७६-०७७ को सूचना सच्याइएको जानकारी ।

महिला आय–आर्जन तथा सीप वृद्वि कार्यक्रम सम्पन्न ।

उत्कृष्ट महिला सहकारी संस्था छनौट गरिने सम्बन्धमा सूचना

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं. ५ काे प्रस्ताव आह्वान सम्वन्धि सूचना

व्यापार मेलामा कृषि उद्यमीहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने सम्बन्धमा सूचना

नतिजा प्रकाशन सम्बन्धि सूचना (सुपरिवेक्षक र गणक)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//