FAQs Complain Problems

सूचना तथा समाचार

श्री भैरव नवदीप माध्यमिक विद्यालय , छहरा पाल्पामा यस गाउँपालिकाले विजय साेमै र पदम रास्काेटीलार्इ अध्यानमा सहज गराउन stationary, Bag, Copy, Dress वितरण र मासिक नास्ता पनि उपलव्ध गराउने र यस अभियानको संरक्षक गाउँपालिकाकाे अध्यक्ष रहने।

कर्मचारी अावस्यकता सम्वन्धि सूचना

श्री गहते मा वि रैनादेवी छहरा ७ वल्ढेङगडी , श्री सत्यवती मा वि रैनादेवी छहरा ८ सत्यवती र जुठापाैवा स्वास्थ्य चाेकीमा कर्मचारीकाे नियमिता तथा शुसाशन कायम गर्न हाजीरी जडान र अनुगमन, साथै स्वास्थ्य चाेकीमा वल्ढेङगडी, वडा कार्यालय वल्ढेङगडी,वडा कार्यालय जुठाप

अाधारभूत तह कक्षा ८ उतीर्ण परीक्षा २०७४ काे नतिजा

स्थािनीय जनप्रतिनिधिहरुकाे लागी न्यायीक अधिकार तथा मेलमिलाप सम्वन्धि प्रक्षिक्षणा कार्यक्रमका केहि झलकहरु

रैनादेवी छहरा गाँउपालिकामा र छहरा स्वारस्थ्य चाैकीमा आज Finger Print Time Attendance Device जडान गरियो

रैनादेवी छहरा गाँउपालीकाकाे वडा नं ३ भुवनपाेखरी (गाेखु­ङ्गामा) ७५% अनुदान मुल्यमा कृषकहरूलार्इ माैरी सहितकाे उन्नत घार वितरणा गरीयाे ।

रैनादेवी छहरा गाँउपालिकाकाे लागी हलुका सवारी चालककाे अावश्यक्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पाल्नुभएका प्रशिक्षक र स्तानिय तहका पधरिकारीहरु बीच आन्तार्क्रिया तथा छलफल कार्यक्रम

रैनादेवी छहरा गाँउपालिकामा आयुर्बेद स्वास्थ्य इकाई उद्घाटन

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//