FAQs Complain Problems

योजना तथा परियोजना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

सार्वजनिक जग्गामा वृक्षरोपण अनुदानका लागी दरखास्त पेश गर्ने सम्बन्धी सूचना ।

८२/८३ 01/27/2026 - 12:08

निजि वन / निजि जग्गामा वृक्षरोपण अनुदानको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना ।

८२/८३ 01/27/2026 - 12:06

रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाको १८ औँ अधिवेशनबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८२/८३

८२/८३ 08/24/2025 - 17:35 PDF icon Rainadevi Chhahara Yojana 2082-83.pdf

आ.व. २०८०/८१ मा कार्यान्वयन हुने वार्षिक स्वीकृत कार्यक्रम तथा आयोजनाहरू

८०/८१ 08/17/2023 - 10:48 PDF icon 2080-81 karyakram anusuchi 6 sutra.pdf

सातौँ गाउँसभाबाट पारित आर्थिक बर्ष २०७७/७८का कार्यक्रम तथा आयोजनाहरु

७७/७८ 08/06/2020 - 15:56 PDF icon योजना तथा कार्यक्रम २०७७-७८.pdf

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//