FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गा.पा द्वारा अायोजना गरेकाे ८ दिने मेलमिलाप सम्वन्धि अाधारभूत तालिम सम्पन्न । उक्त कार्याक्रमका सहभागीहरूलार्इ प्रमाण-पत्र प्रदान गरियो ।

रैनादेवी छहरा गाउँपालिकाको पाचैँ गाउसभाका केही भलकहरू । साथै उत्त सभावाट नीति तथा कार्यक्रम पारित भयो र सभाको उद्घाटन प्रदेश सभा संसद तुलाराम घर्तीद्वारा गर्नु भयो ।

सबैका लगि राेजगार, संविधानिक अधिकार भन्ने उद्देश्य सहित प्रधानमन्त्री राेजगार कार्यक्रम अाज छहरावाट शुभारम्भ भयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्वन्धमा

र्इ-पुस्तकालय सामाग्री खरीद सम्वन्धी शिलवन्दी दरभाउ अाव्हानको सूचना (वेद वेदाङ्ग)

रैनादेवी छहरा गा.पा द्वारा अायोजित प्रथम अध्यक्ष कप भलिवल प्रतियोगीता सम्पन्न भयाे। उत्त प्रतियाेगिता कुल ८ वटा वडाका सहभागी टिम मध्ये प्रथम, दितिय ,तृतीय र सान्त्वना क्रमश : वडा न. १ , वडा नं ३ , वडा नं. २ र वडा नं ५ भएका थिए ।

रैनादेवी छहरा गा.पा.को सहयोमा तथा सि.वि.अार. पाल्पाको अायोजनामा अपाङ्गता परिचय-पत्र वितरण कार्यविधि पहिचान र लेखाजोखा सम्वन्धी तालिम सम्पन्न

सुचना (कम्पयुटर अाधारभुत तालिम)

विज्ञान प्रयाेगशाला सामग्री खरिद सम्वन्धि शिलबन्दी दरभाउपत्र अाव्हानको सूचना

रैनादेवी छहरा गा.पा. मा समायोजन भएर अाउनुभएका नया कर्मचारीहरूलार्इ स्वागत गर्दै

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//