FAQs Complain Problems

सूचना तथा समाचार

विद्यालयमा गुनासो पेटिका राख्ने सम्बन्धमा सूचना(श्री सम्पूर्ण विद्यालयहरू)

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूको विवरण (२०७७/७८ दोस्रो चौमासिक)

रैनादेवी छहरा गाउँपालिकाले कार्यान्वयन गर्ने मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरुको प्रस्ताव आव्हान सम्बन्धी सूचना

तालिमको लागि सहभागी छनौट गरी पठाइदिने सम्बन्धमा

एक स्थानीय तह एक उत्पादन कार्यक्रमको सूचना

तालिम कार्यक्रममा सहभागिता सम्बन्धमा सूचना(सहकारी संघ/संस्थाहरु सबै)

नतिजा प्रकाशन सम्बन्धमा

बेरोजगार व्यक्तिहरू सुचिकृत हुने बारे सूचना

प्रारम्भिक छनोटको नतिजा प्रकाशन सम्बन्धी सूचना

रैनादेवी छहरा गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//