FAQs Complain Problems

सूचना तथा समाचार

भूमी सम्बन्धी समस्या समाधान आयोगको अत्यन्त जरुरी सूचना

अनुदानग्राही छनौट तथा सम्झौता गर्न आउने सम्बन्धमा सूचना

कुटानी पिसानी मिलमा ५०% अनुदान कार्यक्रम सम्बन्धी सूचना

आयकर अभिबृद्धि कर विवरण, आयकर, शुल्क तथा व्याज, मूल्य अभिबृद्धि कर, विवरण कर, थप दस्तुर, व्याज तथा जरिवाना मिन्हा सम्बन्धी अत्यन्त जरुरी सूचना!

सुन्दरेढुङ्गा - नेपाने सडकखण्ड अवरुद्ध हुने सम्बन्धी सूचना

IEMIS तथ्याङ्क अध्यावधिकीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

रोस्टर सूची अद्यावधिक गर्ने सम्बन्धमा सूचना(श्री रोस्टर प्रशिक्षण छनोटका आधार पुगेका शिक्षकहरू सबै)

EMIS विवरण अद्यावधिक गराउने सम्बन्धमा( श्री सम्पूर्ण विद्यालयहरु)

कोभिड-१९ रोगको विरुद्ध खोप लगाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

छहरा आधारभूत अस्पतालको लागि नि:शुल्क जग्गा आवश्यकता सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//