FAQs Complain Problems

सूचना तथा समाचार

खेलाडीको विवरण उपलब्ध गराउने सम्बन्धमा(श्री सम्बन्धित विद्यालयहरू)

अनुदानग्राही छनौट तथा सम्झौता गर्न आउने सम्बन्धमा सूचना

लागत साझेदारीमा बाख्रा प्रवर्द्धन कार्यक्रमको सूचना

सूचना टाँस सम्बन्धमा

अनुदानमा प्राप्त मलको मूल्य निर्धारण सम्बन्धमा सूचना

१२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थी छनौट गरि पठाउने सम्बन्धमा(श्री सम्पूर्ण विद्यालयहरू, रैनादेवी छहरा गाउँपालिका)

एम्बुलेन्स चालकको नतिजा प्रकाशन सम्बन्धी सूचना

भूमी सम्बन्धी समस्या समाधान आयोगको अत्यन्त जरुरी सूचना

अनुदानग्राही छनौट तथा सम्झौता गर्न आउने सम्बन्धमा सूचना

कुटानी पिसानी मिलमा ५०% अनुदान कार्यक्रम सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//