FAQs Complain Problems

सूचना तथा समाचार

सुन्तलाजात फलफुल तथा अदुवा बेसार जोन कार्यक्रम माग सम्बन्धी सूचना

खोप सञ्चालन सम्बन्धमा

५०% अनुदानमा मिनि टिलर वितरण कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धमा सूचना

कोभिड-१९ विरुद्ध खोप अभियान सम्बन्धमा

रैनादेवी छहरा गाउँपालिका, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कृषिजन्य सामग्री वितरण

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पोतेमाला जन्य वस्तु उत्पादन सम्बन्धी ५ दिने तालिम सम्पन्न

भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सम्बन्धी सूचना

लाभग्राही छनौट सम्बन्धी सूचना(कृषि)

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सम्बन्धमा सूचना

कार्यक्रम तथा योजना फरफारक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//