FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गाउँपालिकाले कार्यान्वयन गर्ने मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरूको प्रस्ताव आव्हान सम्बन्धी सूचना

कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउने उमेर समूह संशोधन सम्बन्धमा(श्री सम्पूर्ण वडा कार्यालय तथा स्वास्थ्य चौकीहरू)

कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउने सम्बन्धमा(श्री सम्पूर्ण वडा कार्यालय तथा स्वास्थ्य चौकीहरू)

वार्षिक मुल्याङ्कन तथा नतिजा प्रकाशन सम्बन्धमा(श्री सम्पूर्ण विद्यालयहरू)

शिलबन्दी दरभाउपत्र संशोधन सम्बन्धमा

प्रेस विज्ञप्ति

सिलबन्दी दरभाउपत्र संशोधन गरिएको सम्बन्धमा सूचना

अत्यन्त जरुरी सूचना

नतिजा प्रकाशन सम्बन्धी सूचना

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//