FAQs Complain Problems

सूचना तथा समाचार

एक स्थानीय तह एक उत्पादन कार्यक्रमको सूचना

तालिम कार्यक्रममा सहभागिता सम्बन्धमा सूचना(सहकारी संघ/संस्थाहरु सबै)

नतिजा प्रकाशन सम्बन्धमा

बेरोजगार व्यक्तिहरू सुचिकृत हुने बारे सूचना

प्रारम्भिक छनोटको नतिजा प्रकाशन सम्बन्धी सूचना

रैनादेवी छहरा गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई सूचना

विद्यालय सञ्चालन समय १०:०० - ४:०० बजे सम्म बनाउने सम्बन्धमा(श्री सम्पूर्ण विद्यालयहरु)

विवरण उपलब्ध गराउने सम्बन्धमा (श्री सामुदायिक विद्यालयहरु सबै)

दिवा खाजा व्यवस्थापन सम्बन्धी निर्देशन (श्री सम्पूर्ण विद्यालयहरू)

केन्द्रीय तथ्याङ्क विभागको करार सेवामा जनशक्ति लिनेसम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//