FAQs Complain Problems

सूचना तथा समाचार

लाभग्राही छनौट सम्बन्धी सूचना(कृषि)

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सम्बन्धमा सूचना

कार्यक्रम तथा योजना फरफारक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

रैनादेवी छहरा गाउँपालिकाको नवौँ गाउँसभाबाट पारित आ.व. २०७८/७९ को नीति तथा कार्यक्रमको पूर्ण पाठ

स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कनको अन्तिम नतिजा प्रकाशन

सुरक्षित स्थानमा बस्ने सम्बन्धमा(श्री सम्पूर्ण गाउँपालिकाबासी)

वार्षिक योजना, कार्यक्रम तथा बजेट सम्बन्धमा(श्री गैर सरकारी सङ्घ संस्था सबै)

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूको विवरण (२०७७/७८ तेस्रो चौमासिक)

आधारभूत तह परीक्षा(कक्षा ८)को नतिजा प्रकाशन सम्बन्धमा

लाभग्राही छनौट सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//