FAQs Complain Problems

सूचना तथा समाचार

ठेक्काहरुको म्याद थप गरीएको सम्बन्धमा सूचना

रैनादेवी छहरा गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा प्रेस विज्ञप्ति

रैनादेवी छहरा गाउँपालिकाको कोरोना भाईरस सम्बन्धी वक्तव्य

रैनादेवी छहरा गाउँपालिकाको प्रेस बिज्ञप्ति

जिल्ला प्रशासन कार्यालय, पाल्पाको अत्यन्त जरुरी सूचना

Rapid Response Team लाई सम्पर्क गर्न को लागि सूचना

कोरोना भाईरस (COVID-19) को रोकथामको लागि वडा स्तरीय निगरानी समिति गठन गरीएको सम्बन्धी सूचना

कोरोना भाइरस COVID-19 सम्बन्धी सार्वजनिक सूचना ।

रैनादेवी छहरा गाउँपालिको विपद व्यवस्थापन समितिका निर्णयहरु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अत्यन्त जरुरी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//