FAQs Complain Problems

सूचना तथा समाचार

कोरोना बिमा सम्बन्धमा सूचना(श्री सम्पूर्ण विद्यालयहरु)

प्रोटेक्टेड हर्टिकल्चर प्रबर्दन कार्यक्रम (हाईटेक मात्र) सम्बन्धि सूचना

कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरुमा छनौटमा परी अनुदान प्राप्त गर्ने कृषक तथा कृषि समूहहरूको विवरण

बाँझो जग्गा उपयोग गरेबापत दिइने अनुदान कार्यक्रम अन्तर्गत सहभागी कृषकहरुको विवरण सम्बन्धी सूचना

घर भाडामा लिने सम्बन्धमा सूचना

कामकारवाही स्थगन सम्बन्धि अत्यन्त जरुरी सूचना

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली

मिति २०७७/०४/२५ गतेको विपद व्यवस्थापन समितिको बैठकका निर्णयहरु

रोष्टर प्रशिक्षकको लागि विवरण उपलब्ध गराइदिने बारे सूचना

रैनादेवी छहरा गाउँपालिकाको प्रोफाइल, २०१९

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//