FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक अपिल

सेवा स्थगन गरिएको सम्वन्धमा ।

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति सम्बन्धि सूचना

सिपमुलक तालिम संचालन सम्बन्धमा सूचना

अन्तर्वार्ता सम्बन्धमा

गाउँपालिकाको नीति तथा कार्यक्रमको बारेमा सुझाब तथा सल्लाह दिने सम्बन्धी सूचना

रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई हाल भारत तथा तेस्रो मुलुक, देश भित्रका विभिन्न जिल्लामा समस्यामा पर्नुभएका व्यक्तिहरुले सम्पर्क गर्नका लागि सम्पर्क व्यक्ति तोकिएको सूचना

सेवा स्थगन गरिएको सम्बन्धमा अत्यन्त जरुरी सूचना

नमुना बालविकास केन्द्र सम्बन्धी सूचना

प्लाष्टिक टनेल वितरण तथा सिमेन्ट पोखरी निर्माणका लागि कृषकहरूलाई अनुदान प्रदान गरिने सम्बन्धमा सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//