FAQs Complain Problems

सूचना तथा समाचार

बाँझो जग्गा उपयोग गरेबापत दिइने अनुदान कार्यक्रम अन्तर्गत सहभागी कृषकहरुको विवरण सम्बन्धी सूचना

घर भाडामा लिने सम्बन्धमा सूचना

कामकारवाही स्थगन सम्बन्धि अत्यन्त जरुरी सूचना

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली

मिति २०७७/०४/२५ गतेको विपद व्यवस्थापन समितिको बैठकका निर्णयहरु

रोष्टर प्रशिक्षकको लागि विवरण उपलब्ध गराइदिने बारे सूचना

रैनादेवी छहरा गाउँपालिकाको प्रोफाइल, २०१९

गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रिया

करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि योजना पठाउने सम्बन्धमा(श्री वडा कार्यालयहरु सबै)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//