FAQs Complain Problems

सूचना तथा समाचार

जिल्ला प्रशासन कार्यालय, पाल्पाको चाडपर्व मनाउने सन्दर्भमा अत्यन्त जरुरी सूचना

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना (मेडिकल अधिकृत)

नतिजा प्रकाशन सम्बन्धि सूचना (नायब पशु स्वास्थ्य प्राविधिक)

राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्बन्धमा सूचना (श्री स्वास्थ्य चौकी सबै)

परीक्षाको मिति तोकिएको सूचना (स्टाफ नर्स, अ.हे.ब., ल्याब असिस्टेन्ट, का.स.)

लिखित परिक्षाको मिति तोकिएको सम्बन्धि सूचना (नायब पशु स्वास्थ्य प्राविधिक)

गाई/भैंसी पालक किसानका लागि भकारो सुधार तथा मलमुत्र व्यवस्थापन सहयोग कार्यक्रममा सहभागी हुन चाहने इच्छुक कृषक समुह/सहकारीहरुलाई प्रस्ताव आव्हान गरिएको सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको सूचना

रैनादेवी छहरा गाउँपालिकाका बाँझो जग्गा उपभोग गरेबापत कृषकहरुलाई नगद अनुदान वितरण

स्वास्थ्य मापदण्ड अपनाई परीक्षा संचालन गर्ने सम्बन्धमा(श्री कक्षा ११,१२ संचालित सम्पूर्ण मा.वि.)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//