FAQs Complain Problems

सूचना तथा समाचार

कोरोना भाईरस संक्रमण तथा नियन्त्रण कार्यक्रम अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको २०७७/०२/३१ गते सम्मको भुक्तानी रकम विवरणको प्रमाणित प्रतिलिपि

योजना छनौट सम्बन्धमा अत्यन्त जरुरी सूचना(वडा कार्यालय सबै)

गाउँसभा आह्वान सम्बन्धमा अत्यन्त जरुरी सूचना

पास सम्बन्धी सूचना

बोलपत्र संशोधन गरिएको सम्बन्धमा सूचना

जिल्ला प्रशासन कार्यालय पाल्पाको सवारी पास व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा पाल्पा व्यापार संघ, तानसेन द्वारा नगद रु १०,०००/- सहयोग

Letter of acceptance (Supply and delivery of sanitary pads )

Letter of acceptance (Procurement of street solar light supplying and fixing works)

जानकारी सम्बन्धमा (बोलपत्र सम्बन्धी)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//