FAQs Complain Problems

सूचना तथा समाचार

युवा क्लब गठन, नवीकरण तथा नमुना युवा संसद अभ्यास सम्बन्धमा

रैनादेवी छहरा गाउँपालिका कृषि तथा पशु सेवा शाखाका विभिन्न कार्यक्रमहरुको प्रस्ताव आव्हान सम्बन्धि सूचना

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ को कपि बुझिलिने सम्बन्धमा(श्री सम्पूर्ण विद्यालयहरु)

कृषि ज्ञान केन्द्रको आ.व. २०७७/७८ को वार्षिक कार्यक्रम संचालन गर्नको लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना(ईच्छुक कृषक/कृषक समुह/कृषि सहकारी/कृषि फर्म)

सेवा करारमा विभिन्न पदमा आवश्यकता सम्बन्धी सूचना

ब्लक क्षेत्र माग गर्ने सम्बन्धमा सूचना(श्री सम्पूर्ण वडा कार्यालय)

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धमा

प्राविधिक सहायक पाँचौ(सब इन्जिनियर)को परिक्षाको अन्तिम नतिजा प्रकशान सम्बन्धी सूचना

प्राविधिक कर्मचारी तोकिएको सम्बन्धमा(श्री सम्पूर्ण वडा कार्यालयहरु)

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//