FAQs Complain Problems

सूचना तथा समाचार

गरीब परिवारको प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना

राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र(नार्डेक) नेपालमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सचना

रैनादेवी छहरा गाउँपालिकाको संस्थागत क्षमता मूल्याङ्कनको नतिजा प्रकाशन सम्बन्धमा

कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सम्बन्धी सूचना

साना व्यावसायिक कृषि उत्पादन केन्द्र(सुन्तला पकेट) विकास कार्यक्रमको कार्ययोजना पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व. २०७८/७९ मा सञ्चालन हुने कागति, सुन्तला मिसन कार्यक्रमको सूचना

मोडेर्ना खोपको दोस्रो मात्रा लगाउने सम्बन्धमा (१२-१७ वर्ष उमेरका बालबालिकाहरू)

तह तथा स्तरवृद्धि सम्बन्धी सूचना

लेखापरीक्षणको लागि विद्यालय छनौट गरिएको सम्बन्धमा

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//