FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गा. पा लार्इ प्रविधी मैत्री वनाउने अभियानमा...

रैनादेवी छहरा गाउँपालिकाकाे अायाेजनामा अा. वा ०७४।०७५ काे स्वास्थ्य संस्थाहरूकाे वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयाे ।

प्रारम्भिक वातावरणीय परीक्षणा अध्ययन सम्बन्धि सुचना ।।।

महान पर्व विजया दशमीकाे शुभकामना |

प्लाष्टिक पाेखरी माग गर्नकाे लागी अावेदन फारम भर्ने सुचना !!!

करारमा कर्मचारी अावश्यकता सम्बन्धी सुचना !!!

सामाजिक सुरक्षा भत्ताको लगत कट्टा गर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना

चालु अा.ब. ०७५।०७६ का याेजनाहरू कार्यान्यन गर्न उपभेात्ताहरूलार्इ येाजना संचालन सम्बन्धी तालिम दिनका लागि प्रशिक्षक प्रशिक्षण तालिम गाउँपालिका कर्यालयमा सम्पन्न गरीयेा ।

चालु अा.ब. ०७५।०७६ का याेजनाहरू कार्यान्यन गर्न उपभेाकत्ता हरूलार्इ येजना संचालन सम्बन्धी तालिम दिनका लागि प्रशिक्षक प्रशिक्षण तालिम गाउँपालिका कर्यालयमा सम्पन्न गरीयेा ।

श्री सल्लेरी प्रा. वि. मा विद्यालय उमेर समुहका तर विद्यालय वाहिर रहेका ३ जना विद्यार्थीहरूलार्इ ४ नं वडा कार्यालयकाे तर्फवाट खाद्यान्न लगायत उपलव्ध गराउदै...

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//