FAQs Complain Problems

सूचना तथा समाचार

अन्तर्वार्ता सम्बन्धमा

गाउँपालिकाको नीति तथा कार्यक्रमको बारेमा सुझाब तथा सल्लाह दिने सम्बन्धी सूचना

रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई हाल भारत तथा तेस्रो मुलुक, देश भित्रका विभिन्न जिल्लामा समस्यामा पर्नुभएका व्यक्तिहरुले सम्पर्क गर्नका लागि सम्पर्क व्यक्ति तोकिएको सूचना

सेवा स्थगन गरिएको सम्बन्धमा अत्यन्त जरुरी सूचना

नमुना बालविकास केन्द्र सम्बन्धी सूचना

प्लाष्टिक टनेल वितरण तथा सिमेन्ट पोखरी निर्माणका लागि कृषकहरूलाई अनुदान प्रदान गरिने सम्बन्धमा सूचना

यस गाउँपालिका अन्तर्गतका कृषकहरुलाई अत्यन्त जरुरी सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकट रोकथाम तथा नियन्त्रणका निम्ति रैनादेवी छहरा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सामाजिक स्रोत विकास केन्द्र, पाल्पा द्वारा विभिन्न स्वास्थ्य सामग्री सहयोग

छैठौ गाउँसभाका निर्णय तथा आयोजनाको विवरण २०७६/७७

रैनादेवी छहरा गाउँपालिकाको विपद व्यवस्थापन समितिको मिति २०७७/०२/०४ गते बसेको बैठकका निर्णयहरुको प्रमाणित प्रतिलिपि

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//