FAQs Complain Problems

सूचना तथा समाचार

व्यावसायिक कृषकहरूलाई मागमा आधारित मिनि टिलर वितरण कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धी सूचना (७ दिने)

व्यवसायिक सुन्तला पकेट क्षेत्र विस्तार, व्यावसायिक वर्षे आलु पकेट क्षत्र, फलफुल विरुवा वितरण कार्यक्रम सम्बन्धी सूचना

कृषि पढेका युवालाई उद्यमशिलता अनुदान, मौरी प्रवर्द्धन कार्यक्रम, सेमि हाइटेक नर्सरी पूर्वाधार, किवि विस्तार कार्यक्रम सम्बन्धी सूचना

प्रस्ताव आह्वानको सूचना टाँस सम्बन्धमा

रैनादेवी छहरा गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न

कोभिड १९ विरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सम्बन्धमा

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई मोडेर्ना खोपको पहिलो मात्रा अभियान सञ्चालन सम्बन्धमा

प्रहरी चौकीको लागि नि:शुल्क जग्गा आवश्यकता सम्बन्धी सूचना

१२-१७ वर्ष सम्मका विद्यार्थी/बालबालिकाहरूको नामावली सङ्कलन सम्बन्धमा

नतिजा प्रकाशन सम्बन्धमा

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//