FAQs Complain Problems

सूचना तथा समाचार

रोजगार सहायक पदको नतिजा प्रकाशन सम्बन्धी सूचना

रोजगार सहायक पदको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा परीक्षा मिति सम्बन्धी सूचना

दुई दिने विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी तालिम

मानव अधिकार पुरस्कार सम्बन्धी सूचना

लेखापरीक्षणको लागि सूचीकृत हुने सम्बन्धी सूचना

प्राविधिक कर्मचारी करारमा पदपुर्ति गर्ने सम्बन्धमा सूचना

कोभिड १९ रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी रैनादेवी छहरा गाउँपालिकाको अनुरोध

व्यवसाय दर्ता तथा नवीकरण गर्ने सम्बन्धी सूचना

औषधि उपचार बापत खर्च प्राप्त गर्न निवेदन पेश गर्न, सूचना प्रवाह र आवशर्यक कारबाहि सम्बन्धमा

आ.व. २०७८/७९ तेस्रो त्रैमासिक सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरूको विवरण

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//