FAQs Complain Problems

सूचना तथा समाचार

Invitation for electronic bids for purchase supply and delivery of Steel parts and fabrication for sisne khola truss bridhe

बडा दशैँ, तिहार, छठ पर्व २०७९ एवम् नेपाल संवत् ११४३ को हार्दिक शुभकामना

रैनादेवी मन्दिरको संरक्षण तथा संवर्द्धनका लागि कार्य सुरुवात

३ नं वडामा नागरिक आरोग्य क्लिनिक शुभारम्भ

सहकारी संस्थाहरूलाई प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको सीप विकास तालिम सञ्चालन सम्बन्धी सूचना

संविधान दिवस २०७९ विविध कार्यक्रम गरी मनाइयो

एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम , सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

नतिजा प्रकाशन सम्बन्धी सूचना

रैनादेवी छहरा गाउँपालिकाको अनुरोध

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//