FAQs Complain Problems

सूचना तथा समाचार

न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता, २०७९ आज सम्पन्न

नतिजा प्रकाशन सम्बन्धी सूचना

राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु

प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ (VIA) परिक्षण र इम्प्लान्ट सेवा सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन

लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

कागती खेती क्षेत्र बिस्तार कार्यक्रम सम्बन्धी सूचना

कृषि ज्ञान केन्द्र पाल्पाको सूचना

स्थानीय राजपत्र प्रकाशन सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//