FAQs Complain Problems

सूचना तथा समाचार

सप्रमाण सहित दाबी विरोध गर्ने सम्बन्धी सूचना

मिनी टिलर (हाते ट्याक्टर) र कम्बाइन्ड मिल (कुटानी, पिसानी) मर्मत सम्बन्धी तालिम सञ्चचालन हुने सम्बन्धी सूचना

स-प्रमाण सहित दावी विरोध गर्ने सम्बन्धी सूचना (घुर्राखोला लीफ्टिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितति र ढावा खानेपानी उपभोक्ता समितिको मूल दर्ता सम्बन्धमा)

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धमा सूचना

टेम्पो, अटो रिक्सा, ई-रिक्सा दर्ता गर्ने सम्बन्धी सूचना

सार्वजनिक सुनुवाई सम्पन्न

तरकारी खेती प्रबर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वानको सूचना ।

सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

स्थानीय पाठ्यक्रम/पाठ्यपुस्तक सम्बन्धी राय प्रतिक्रिया सम्बन्धमा

कक्षा ४-५ को स्थानीय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//