FAQs Complain Problems

सूचना तथा समाचार

सहकारी संस्थाहरूलाई विवरण पेश गर्ने सम्बन्धी सूचना

गाउँपालिकाको मोबाइल एप सञ्चालन

मनोरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

कृषि ज्ञान केन्द्रको कृषक सम्मान कार्यक्रममा प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

निजी वन/निजी जग्गामा वृक्षारोपण अनुदानको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना

युवा वैज्ञानिक सम्मेलन सम्बन्धी सूचना

डिभिजन वन कार्यालय पाल्पाको एक पकेट क्षेत्र एक जडिबुटी खेती विस्तार कार्यक्रम सम्बन्धी सूचना

आ.व. २०८०/८१ को तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण

सामुदायिक विद्यालयमा अध्ययन गराउने सम्बन्धमा

किसान सूचीकरण सहजकर्ताको नियुक्ति सम्बन्धमा

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//