समाचार
सार्वजनिक खरिद/बोलपत्र सूचना
| शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
|---|---|---|---|
Invitation for sealed bids or electronic bids for the construction of building with stage at Mujhung Stadium. |
७६/७७ | 02/10/2020 - 16:05 |
|
घुसुरे ढुङ्गा – खुर्साने मोटर बाटो र जुठापौवा – चहला – रातामाटा मोटरबाटो सम्बन्धि शिलबन्दि दरभाउपत्र आव्हानको सूचना । |
७६/७७ | 02/07/2020 - 12:55 |
|
हाते ट्रयाक्टर (Mini Power Tiller) खरीद सम्बन्धि बाेलपत्र आव्हानको सूचना । |
७६/७७ | 02/07/2020 - 12:28 |
|
औषधि खरिद सम्बन्धी शिलवन्दी दरभाउपत्र आह्वानको सूचना |
७६/७७ | 02/05/2020 - 13:36 |
|
ट्रायल ब्रिजको फेव्रिकेटेड स्टील पार्ट खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना |
७६/७७ | 12/19/2019 - 16:35 |
Pages
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।
रैनादेवी छहरा गाउँपालिकाका प्रकाशनहरु
रैनादेवी छहरा गाउँपालिकाको पार्श्वचित्र, २०१९
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०७७/७८
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८०/८१
रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८२/८३