समाचार
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।
रैनादेवी छहरा गाउँपालिकाका प्रकाशनहरु
रैनादेवी छहरा गाउँपालिकाको पार्श्वचित्र, २०१९
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०७७/७८
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८०/८१
रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८२/८३
सेवाहरु
 सेवा समयः-   साेहि दिन
सेवा समयः-   साेहि दिन		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत								 सेवा समयः-   सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी 								 सेवा समयः-   सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी 								 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                 
                 
                





 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    