FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी सूचना

विद्यालयहरूको नक्साङ्कन, समायोजन, कक्षा थपघट तथा दरबन्दी मिलान सम्बन्धीको स्थलगत निरिक्षणको प्रतिवेदन पेश

गाउँपालिकाको कार्यालय परिसर तथा रैनादेवी मन्दिर परिसर, गोखुङ्गामा वृक्षारोपण

"नाइट ल्याण्डिङ्ग हेलिप्याड" गाउँपालिकालाई हस्तान्तरण

गाउँ विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

विद्यालय व्यवस्थापकहरूलाई तालिम सम्पन्न

वर्षातको समयमा सचेत रहन रैनादेवी छहरा गाउँपालिकाको अनुरोध

विद्यालयका प्राधानाध्यापक र लेखा कर्मचारीहरूका लागि लेखा तथा विद्यालय व्यवस्थापन तालिम सञ्चालन

आ.व.२०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम पारित

आ.व.२०८०/८१ को बजेट वक्तव्य

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//