FAQs Complain Problems

सूचना तथा समाचार

खेलाडी छनौट सम्बन्धमा

दोस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण

यु.एस.एड. एग्रीकल्चर फाईनान्सिङ प्रोजेक्ट अन्तर्गत वार्षिक स्वीकृत कार्यक्रम संचालन सम्बन्धी सूचना ।

गाउँसभाको १७ औँ अधिवेशन आह्वान सम्बन्धी सूचना

स्टल दर्ता गर्ने सम्बन्धी सूचना

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान वर्ष मनाउने सम्बन्धी सूचना

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना !

स्थानीय विदा सम्बन्धी सूचना

नमूना सुन्तला बगैचा स्थापना सहित गुरु किसान परिचालन र क्षेत्रफल विस्तार कार्यक्रमका लागि प्रस्ताव आह्वानको सूचना

लागत साझेदारीमा बाख्रा स्रोत केन्द्र स्थापना कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।