FAQs Complain Problems

सूचना तथा समाचार

रैनादेवी छहरा गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न

नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय माेहियानी समस्था समाधान इकार्इकाे सूचना

सुचना ! सुचना !! सुचना !!!

रैनादेवी छहरा गा. पा. काे तेस्राे गाउँसभा तथा ०७५/ ०७६ वार्षिक बजेट तथा कार्यक्रमकाे उद्घाटन प्रदेश सभा सदस्य माननिय विर व. रानाले गर्नु भयाे , गा. पा उपाध्यक्ष्य चेत कुमारी थापाले अा. व ०७५/०७६ काे अनुमानित बजेट प्रस्तुत गर्नु भएकाे थियाे

रैनादेवी छहरा गा . पा द्वारा अायाेजन गरेकाे वार्षिक निति तथा कार्यक्रम प्रस्तुत समाराेह

दिगाे विकास लक्ष्य तथा सार्वजनिक शिक्षा सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

रैनादेवी छहरा गाँउपालिकाकाे अायाेजनमा, नेपाल जसीस साेसाइटीकाे समन्वय र जिल्ला अस्पताल पाल्पाकाे प्रविधिक सहयाेगमा रैनादेवी छहरा गाउँपालिका ६ जुठापाैवा स्वास्थ्य चाैकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन ।

नेपाल पर्यटन पत्रकार संघ पाल्पाद्वारा रैनादेवी छहरा गा.पा काे सहयाेगमा रैनादेवी छहरा पयर्टन सम्वन्धि छलफल तथा सम्मान कार्यक्रम सम्पन्न ।

श्री भैरव नवदीप माध्यमिक विद्यालय , छहरा पाल्पामा यस गाउँपालिकाले विजय साेमै र पदम रास्काेटीलार्इ अध्यानमा सहज गराउन stationary, Bag, Copy, Dress वितरण र मासिक नास्ता पनि उपलव्ध गराउने र यस अभियानको संरक्षक गाउँपालिकाकाे अध्यक्ष रहने।

कर्मचारी अावस्यकता सम्वन्धि सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//