FAQs Complain Problems

हाते ट्याक्टर र कम्बाइन्ड मिल लगायत अन्य मेशिनरी ‍औजार मर्मत तालिम

२०८०/१२/०५

रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत युवाहरूलाई सीपमा आत्मनिर्भर बनाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालन भईरहेको १ महिने हाते ट्याक्टर तथा कम्बाइन्ड मिल मर्मत सम्बन्धी तालिम चलिरहेको छ । गाउँपालिकाका सम्पूर्ण वडाहरूबाट २० जना युवाहरूले यो तालिम लिइरहनुभएको छ । तालिम मा हाते ट्याक्टर र कम्बाइन्ड मिलका अलाबा अन्य मेशिनरी औजार पनि मर्मत सम्बन्धी तालिम दिइने छ ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।