FAQs Complain Problems

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष/पदाधिकारीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन

२०८० फागुन २० गते

ने.स. ११४४ सिल्लागा, ८ आइतवार

रैनादेवी छहरा गाउँपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष/पदाधिकारीहरूको क्षमता अभिवृद्धि तालिम गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको सञ्चालनमा मिति: २०८०/११/२० गते सञ्चालन भएको छ । कार्यक्रममा शिक्षा अधिकृत निशा पाण्डेले शुभकामना मन्तब्य दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई शान्ति नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले प्रशिक्षण दिनुभएको थियो ।

आर्थिक वर्ष:

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।